मेरो साथीको बहिनी...| Nepali Youn Katha
मेरो साथीको बहिनी...| Nepali Youn Katha आसुमा मेरो साथीको बहिनी हो। होस्टेलमा बस्छे। अनि साथी र म संगै फ्ल्याटमा बस्छौ। आसुमा BSc पढ्दै छे। फिजिक्समा पनि राम्रै छे जस्तो लाग्छ। होस्टेलको बसाइ , एक्जामको प्रेसर , फ्रेस हुन कता जाम हुँदो होला। काम सकेर म काठमाडौं पुगे। अनि उसलाइ फोन गरे। ‘ दाइलाइ नभन्नु है फिजिक्स सिक्न आएको भनेर !’, उसले फोनबाटै रिक्वेस्ट गरी। ‘ ल के। तिम्रो कुरा तिम्रो दाइलाइ भनेको छैन , भन्दिन पनि !’, मैले आस्वाशन दिए। शुक्रबार बेलुकी उ हाम्रो फ्ल्याटमा आइपुगी। एक्जामको बेला होस्टेल छोडेर हिडेकी भन्दै एकछिन साथीले आसुमालाइ गाली गर्यो। सबै शान्त भएपछि ‘ फिजिक्स सिकाइदिनु न ’, भन्दै साथीकै अगाडी आसुमाले मलाइ आग्रह गरी। साथीले थप गाली नगरोस् भनेर उसले आफुलाइ बचाउ गर्न यसो गरेकी थिइ। साथीले कर्के आँखाले बहिनीलाइ घुर्दै थियो। ‘ अब पढ्न पनि नपाउनु !’, आसुमाले ठुस्किदै भनी। ‘ ल ल तिमीहरु धेरै झगडा नगर। ’, मैले दुवैलाइ शाम्य बनाउन खोजे। ‘ ल ल पढपढ...